आजबाट ‘कठपुतली’ सिनेमाघरहरूमा

काठमाडौँ। नेपाली चलचित्र ‘कठपुतली’आजबाट प्रदर्शनमा आएको छ। दरबार भित्र राजाहरूले मनोरंजनका लागि सर्वसाधारणका चेलीबेटीमाथि गर्ने शोषण, बलात्कार जस्ता कार्यबाट मृत्यु भोगेका महिलाहरुले लिएको बदलामा आधारित चलचित्रको निर्देशन भीमसेन लामाले गरेका हुन्। पृथ्वी राना मगरले निर्माण गरेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा आदि कलाकारहरुको अभिनय रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×