नवराज र विद्याको स्वरमा रहेको गीत 'बसन्ती' सार्वजनिक

काठमाडौँ - नवराज कलाउनी र विद्या तिवारीको स्वर रहेको गीत 'बसन्ती' सार्वजनिक भएको छ। उक्त गीतमा राजेन्द्र भट्टले संगीत भरेका छन् भने मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ। मान्द्रो मुभिजको प्रस्तुति रहेको गीतको निर्माता सुनिल कुमाल हुन् भने र सहनिर्माता अजय श्रेष्ठ र रन्जित सिंह रहेका छन्। आकाश पाण्डेले निर्देशन गरेको यस गीतको भिडियोमा आकाश श्रेष्ठ र सिर्जना कार्कीको अभिनय रहेको छ।

भिडियो:


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×