साेमवार देशभर आंशिक बदली रही केही उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकाे सम्भावना

काठमाडाैं । हाल देशमा कुनै वायुको प्रभाव नरहेको जल  तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार साेमवार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातकाे सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×