म्याग्दीकाे ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल
|
मङ्सिर २८, २०७८
म्याग्दी । धवलागिरि गाउँपालिका–७ ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । ताकम धौलागिरि चक्रीय, ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गको प्रवेशविन्दु हो । तस्बिर : सन्तोष गौतम