गायक विनोद राईको ‘परदेशी जिन्दगी’ सार्वजनिक

काठमाडौं : गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अटुको संगीत र राजु कार्कीको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो । 

परदेशमा रहेर आफनो जिवनको भोगाई समपर्ण गर्ने आम युवाहरुको जिवन कथालाई गीतमा चित्रण गरेका छन । गाउँ घरमा रहेको आफनो परिवार छोडेर प्रदेश जानुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । 

इशाक जगेवुको छायाँकन तथा सम्पादन र डि आर अटुको निर्देशन भिडियोमा देख्न सकिन्छ । गीतमा जीवन राई, शिसम बन्तवा राई, मैना सुनुवारको अभिनय रहेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×