विमानस्थलबाट २० हजार डलरसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ - त्रिभुवन विमानस्थलबाट २० हजार डलरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। 

नेपालबाट दुबई जाँदै गरेका ४५ वर्षीय शतिस प्रसाेत्तम सज्नानीलाई २० हजार १ सय ५० अमेरिकी डलरसहित पक्राउ गरिएकाे हो।

उनकाे साथबाट २० हजार १ सय ५० अमेरिकी डलरका साथै ३१ हजार ६ सय नेपाली रुपैयाँ, यूएई दिराम एक हजार ३ सय ५५ सहित अन्य केही देशका मुद्रा पनि बरामद गरेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×