बैंकहरूको नाफा ३४ अर्ब, कुन बैंकले कति कमाए ?

काठमाडाैं ।  लगानीयोग्य पुँजीको अभावका बाबजुद वाणिज्य बैंकले राम्रै नाफा कमाएका छन् ।

चालू आर्थिक वर्षको ६ महिनामा बैंकहरूले समग्रमा ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

गत आवको सोही अवधिमा यो नाफा ३१ अर्ब ७ करोड ३१ लाख रुपैयाँ थियो  ।

यो औसत १०.१० प्रतिशत बढी हो ।
अपेक्षा अनुसार व्यवसाय नबढेपछि समग्र नाफा भने उत्साहजनक नभएको बैंकरहरू बताउँछन् । अन्नपूर्ण पोस्टमा ममता थापाले खबर लेखेकी छन् ।

दोस्रो त्रैमासमा कुन बैंकले कति कमाए ?

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×