भत्काउन थालियो चारखाल अड्का

काठमाडाैं । कुनै बखत काठमाडौँका प्रशासकीय निकाय रहेको डिल्लीबजारस्थित चारखाल अड्डा निकै जीर्ण भएका कारण भत्काउन थालिएको छ ।

राणाकालमा हनुमानढोका क्षेत्रमा स्थान अभाव भएपछि त्यस बेलाको सहरभन्दा बाहिर भवन निर्माण गरी केही अड्डा सारिएका थिए ।

चारखाल अड्डामा एक समय काठमाडौँ जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला विकास  समिति,  जिल्ला  प्रशासन  कार्यालय, जिल्ला  अदालत,  गुठी  संस्थान  र  सरकारी वकिलको कार्यालय थिए, गोरखापत्रमा सरोज आचार्यले खबर लेखेका छन् ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×