‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु

काठमाडौँ - फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु भएको छ। बुधबार काठमाडौँको धर्मस्थलीबाट फिल्मको छायांकन सुरु भएको हो। सौरपानी मिडिया प्रा.लिको ब्यानरमा बन्न लागेको फिल्ममा देवेन्द्र पाण्डेको निर्देशन रहेको छ। फिल्ममा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपाने लगायतको अभिनय रहनेछ। 

निर्देशक पाण्डेले फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ सामाजिक विषयवस्तुमा निर्माण गर्न लागेको बताएका छन्। करीब १५ दिन छायांकन सेड्युल रहेको फिल्मको छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहाल गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×