‘र्‍याप ब्याटल नेपाल’ को सिक्किम अडिशन गान्तोकमा

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’को सिक्किम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन सिक्किमको प्रान्तीय राजधानी गान्तोकमा भएको हो ।

सिक्किम अडिशनमा ७३ जना नेपालीभाषी सिक्किमेलीहरूले सहभागिता जनाएका थिए ।

जसबाट १२ जना अर्को चरणका लागि छनोटमा परेका छन् । सिक्किममा ¥यापसम्बन्धी पहिलो अडिशन भएकाले पनि सहभागी उत्साही रहेको पाइएको थियो ।

युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा भइरहेको ‘-याप ब्याटल नेपाल’ एपिवान टेलिभिजनमा आगामी अप्रिलबाट प्रसारणमा आउँदैछ ।

शोमा नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मीहरू निर्णायक रहेका छन्

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×