७ वटा झोलामा ३ लाखको पटाका बरामद 

कपिलवस्तु - मायादेबी गाउँपालिका–४ ठाकुरापुरबाट वेवारिसे अवस्थामा रहेको करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न पटाका बुधबार राति प्रहरीले बरामद गरेको छ । 

उक्त स्थानमा खटिएको गस्ती प्रहरी टोलीले नेपाल भारत सिमाना नजिक ७ वटा झोला रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×