२१ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता र भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ। यसमा पाँचजना पूर्वमन्त्रीदेखि लिएर सचिव, सहसचिव र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसम्म सामेल छन्।
अख्तियारले अहिले विशेष अदालतमा मुद्दा दायर गर्ने अन्तिम प्रक्रिया पूरा गरिरहेको स्रोतले जनाएको छ।
मधु मरासिनी
सुशील घिमिरे
सुरेशमान श्रेष्ठ
सुमनप्रसाद शर्मा
भेषराज शर्मा
रञ्जनकृष्ण अर्याल
मोहनकृष्ण सापकोटा
लोकबहादुर खत्री
सुरेश आचार्य
मनरुप शाही
ज्योति अधिकारी
मनोज कार्की
फुर्वा छिरिङ शेर्पा
सदस्य–सचिव मदन खरेल
मुक्तिनारायण पौडेल
सूर्यप्रसाद आचार्य
भीम आचार्य
रामकुमार श्रेष्ठ
दिपक अमात्य
रामशरण महत
पोष्टबहादुर बोगटी
रतिशचन्द्र लाल सुमन
तत्कालीन उपमहानिर्देशक सुमन कुमार श्रेष्ठ
उपसचिव हरिबहादुर खड्का
रोशन चित्रकार (उप महानिर्देशक)
ऋषिकेश शर्मा (उपमहानिर्देशक)
नारायण गिरी (उपनिर्देशक)
महेश कुमार बस्नेत (उपनिर्देशक)
बाबुराम पौडेल (निर्देशक)
अशोक कुमार सुवेदी (उपनिर्देशक)
मुरारी भण्डारी (प्रबन्धक)
सुवर्णराज उपाध्याय (उपनिर्देशक)
अख्तियार स्रोतका अनुसार पोखरा विमानस्थल निर्माणमा देखिएको अनियमितता, लागत फुलाइएको आरोप, प्रक्रियागत त्रुटि र आर्थिक दुरुपयोगसम्बन्धी विषयमा विस्तृत प्रमाण संकलन गरेर ५६ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर हुने तयारी छ।