बिक्री गर्न राखिएको नाङ्लो र डाला

महाेत्तरी । डाला र नाङ्गलो बिक्री गर्न महोत्तरीको मटिहानी बजारमा ग्राहकको प्रतिक्षामा बसेकी बालिका । स्थानीय बजारमा डाला प्रतिगोटा रु ३०० देखि ४०० र नाङ्गलो प्रतिगोटा रु १२० देखि १५० मा बिक्री हुने गर्छ । तस्बिर : सञ्जीतकुमार मण्डल

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×