डेटमा निस्किए मलाइका अरोडा र अर्जुन कपूर

भारत। बलिउड अभिनेता मलाइका अरोडा र अर्जुन कपूरको ब्रेकअपको खबर जतात्यतै चलिरहेको छ। सो अफवाहलाई झुठो सावित गर्न जोडीले भर्खरै कदम चालेको छ। जोडी सबै अफवाहलाई गलत सावित गर्दै लन्च डेटमा निस्किएको छ। जोडी मुम्बईमा लन्च डेटको लागि निस्किएको हो। अहिले जोडीको यो कार्यले सबैको ध्यान तानेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×