हेर्नुहोस् दुर्गेश थापाको नयाँ गीत 'माझि दाई'

काठमाडौँ। चर्चित गायक दुर्गेश थापा र सम्झना लामिछाने मगरको आवाज रहेको गीत 'माझि दाई' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा जगदीश सापकोटाको शब्द तथा एचबि एस दुर्गा बिरहीको संगीत रहेको छ। त्यसैगरि कृष्ण वि.कको संयोजन रहेको छ। शिभ वि.कको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोमा दुर्गेश थापा, ऋतु तामाङ, दिपाषा बिसी, दुर्गा बिरही, प्रमीता राजघतानी, आरजु शाह र जगदीश सापकोटाको अभिनय रहेको छ। गीतको भिडियो 'आत्मविश्वाश फ्लिम्स' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×