इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलकाे विजयी सुरुवात

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरुवात गरेकाे छ। गए राति क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेकाे हाे।

भ्रमणकारी टोली आर्सनलको जितमा ग्याब्रिएल मार्टिनेलीले १ गोल गरेका थिए। यस्तै, घरेलु टोलीका मार्क गुएहिले आत्मघाती गोल गरेका थिए।

खेलकाे २० ‍औँ मिनेटमा मार्टिनीले गाेल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए। ८५ औँ मिनेटमा गुएहिलेले आत्मघाती गाेल गरे।

जितसँगै आर्सनलले पहिलो खेलमा ३ अंक जोडेको छ। यस पटक युरोपका चर्चित खेलाडी अनुबन्ध गर्दै आर्सनलले उपाधि दाबेदार प्रस्तुत गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×