टर्कीमा खानी विस्फोट हुँदा २२ जनाको मृत्यु

काठमाडौँ - टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ। टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको  उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन्।

विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ। उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताएका छन्।

‘हामी वास्तवमै खेदजनक अवस्थाको सामना गरिरहेका छौँ’ आन्तरिक मन्त्री सुलेमान सोयलुले भने। विस्फोटबारे अनुसन्धान भइरहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×