शक्ति गौचनको बुवाको स्मृतिमा यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएका छन् ।

राष्ट्रिय क्रिकेट टोलीमा सफल शक्तिले आफ्नै बुवा स्वर्गीय खड्गप्रसाद गौचनको स्मृतिमा यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेका हुन्।

गौचन आफैंले स्थापना गरेको स्टार क्रिकेट एकेडेमीले आयोजना गर्न लागेको स्व. ‘खड्गप्रसाद गौचन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को यो चौथो संस्करण हो।

शक्तिले यसअघि बुवाकै स्मृतिमा तीन वटा प्रतियोगिता सम्पन्न गरिसकेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×