काठमाडौँ। अशोक तिमल्सिना र शान्ती श्री परियारको आवाज रहेको नयाँ लोकदोहोरि गीत 'किन होर' सार्वजनिक भएको छ। गीतमा अशोक तिमल्सिनाको शब्द तथा संगीत रहेको छ भने साहिल गायकको संयोजन रहेको छ। स्मृति तिमिल्सिनाको निर्देशनमा तयार भएको गीतको भिडियोमा बिमल अधिकारी र कविता न्यौपानेको अभिनय रहेको छ।
भिडियो: