काठमाडौं - २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बल नेपाल र संचारकर्मी वीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा माघ छ गते शनिबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
संचारकर्मीको टीमले सशस्त्र प्रहरी बल नेपालको टीमलाई २–१ को अन्तरले जित हासिल गर्न सफल भएको छ ।