सेनेगल अफ्रिकन कप अफ नेशन्सको फाइनलमा प्रवेश

काठमाडौँ- बुर्किनो फासोलाई हराउँदै सेनेगल अफ्रिकन कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको फाइनलमा साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेपछि ३-१ को जित निकाल्दै सेनेगल उपाधि नजिक पुगेको हो। 

खेलमा अधिकासं समय दुबै टीमले गोलरहित बराबरी खेलेपनि अन्तिम समयमा सेनेगलले निरन्तर गोल गरेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×