काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। यसैबिच गायिका रचना रिमाल पनि कक्षा १२को परीक्षामा उत्तीर्ण भएकी छिन्। उनी ३.४४ जिपिए सहित ‘ए’ ग्रेड ल्याएर उत्तीर्ण भएकी हुन्। उनले सामाजिक सञ्जालमार्फत आफू उत्तीर्ण भएको जानकारी दिएकी हुन्। ‘नेपाल आइडल सिजन-२’ बाट सांगीतिक यात्रा सुरु गरेकी उनी समकालिन अवस्थाको चर्चित गायिका हुन् ।
.jpg)