केटरिनाका पूर्व प्रेमीहरुले दिए विवाहका लागि करोडौँको उपहार

भारत। बलिउड अभिनेत्री केटरिना केफ र अभिनेता विक्की कौशल भर्खरै वैवाहिक बन्धनमा बाँधिएका छन्। विवाहमा जोडीले अरुबाट त महँगा-महँगा उपहार पाए नै केटरिनाका पुर्व प्रेमीहरुबाट पनि करोडौँको उपहार पाएका छन्। यो कुराको जानकारी बिभिन्न भारतीय सञ्चारमाध्यमले दिएको हो। खबरका अनुसार केटरिनालाई पूर्व प्रेमी सलमान खानले तीन करोड भारतीय रुपैयाँ पर्ने रेन्ज रोभर गाडी उपहार दिएका छन् भने अर्का पूर्व प्रेमी रणबीर कपूरले करिब पौने तीन करोड बराबरको हिराको हार उपहार दिएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×