बहुप्रतीक्षित फिल्म 'आदिपुरुष'मा बदलियो रावणको लुक

काठमाडौँ - बहुप्रतीक्षित बलिउड चलचित्र 'आदिपुरुष' यतिखेर चर्चामा छ। रिलिज हुनु अघि नै चलचित्र चर्चामा आएको हो।

चलचित्रमा मुख्य भूमिका निभाएका सैफ अली खानको लुकमा परिवर्तन गरिने भएपछि चर्चामा आएको हो। उनको दाह्री डिजिटल रूपमा हटाइने बताइएको छ। आदिपुरुषमा रावण बनेका खानले फ्यानलाई प्रभावित  गर्न सकेनन्।

खानको रावणको लुक फ्यानलाई मन परेन। टिजरमा समेत खानको लुक देखेर उनको निकै खिल्ली उडाइएको थियो। खानको क्यारेक्टरलाई लिएर ट्रोल भएपछि निर्माताहरूले लुक परिवर्तन गर्ने भएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×