काठमाडौँ। 'डाँफे चरी' बोलको नयाँ लोक दोहोरि गीत सार्वजनिक भएको छ। गीतमा शान्ती श्री परियार र एलबि घर्ति मगरको आवाज रहेको छ। त्यसैगरि सुजन लम्सालको शब्द, प्रेम विश्वकर्माको संगीत र डोलराज बाह्रघरे मगरको संयोजन रहेको छ। राजकुमार मगरको निर्देशनमा तयार भएको गीतको भिडियोमा करिश्मा ढकाल र एलबि घर्ति मगरको प्रस्तुती रहेको छ। भिडियो युट्युब च्यानल 'राजकुमार फ्लिम्स'मा उपलब्ध छ।
भिडियो: