जिसन भट्टको 'हजार खुशी' सार्वजनिक

काठमाडौँ। 'हजार खुशी' बोलको गीत युट्युबबाट सार्वजनिक भएको छ। गीतमा जिसन भट्टको आवाज आवाज रहेको छ भने जिसन भट्ट र अर्जुन बलयारको शब्द तथा गायक भट्टकै संगीत रहेको छ। त्यसैगरि गीतमा हेमन्त शिशिरको संयोजन रहेको छ। प्रविन थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा मुकुन्द भट्ट, दीपिका थापा, किशोर दुलाल आदि कलाकारहरुको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'ओयसआर डिजिटल'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×