लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

दाङ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लुम्बिनीको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्नेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×