अस्ट्रियाको संसद्‌द्वारा देशमा आरटी प्रसारणमा प्रतिबन्ध

काठमाडौँ - संसद्को तल्लो सदन, अस्ट्रियाको राष्ट्रिय काउन्सिलले बिहीबार देशमा आरटी प्रसारणमा प्रतिबन्ध लगाएको छ।

‘रसिया टुडे प्रतिबन्धित छ...यसैले अस्ट्रियाले रुस विरुद्धको प्रतिबन्धको सान्दर्भिक भाग लागू गर्दछ र अस्ट्रियाका नेटवर्क प्रदायकहरूलाई रूस टुडे प्रसारण गर्न निषेध गर्दछ। यो युक्रेनमा रूसको आक्रामक युद्धको बारेमा नक्कली समाचार फैलाउन रोक्नको लागि गरिएको कदम हो।  काउन्सिलले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×