नेपालले टस हारेर ब्याटिङ गर्ने

काठमाडौँ - महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजको पाचौं तथा अन्तिम खेलमा नेपालले युगान्डा विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्न लागेको हो।

पानी परेर मैदान भिजेका कारण खेल केही ढिला सुरु हुने भएको छ। सिरिजको अन्तिम खेलमा नेपालले सरिता मगरलाई बेन्चमा राखी कविता जोशीलाई टिममा राखेको छ।

नेपालको प्लेइङ ११ : रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे , सीता राना मगर, इन्दु बर्मा, अप्सरी बेगम, अस्मिना कर्माचार्य, कविता कुँवर, कविता जोशी, विन्दु रावल, हिरनान्माये रोय र डली भट्ट।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×