वीरगञ्जमा मोतियाबिन्दुको निःशुल्क उपचार

पर्सा । वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुकोे निःशुल्क उपचार सेवा  सुरु गरेको छ । चालु आर्थिक वर्ष ०७८÷०७९ मा करिब दुई हजार  ५०० बिरामीको शल्यक्रिया गर्ने नगरले जनाएको छ ।

३२ वटै वडाका मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिको यसअघि पनि मेयर कल्याणकारी कोषबाट झण्डै एक हजारको निःशुल्क आँखाको उपचार गराइसकेको बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×