काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री केकी अधिकारीलाई रुचाउने प्रशंसकहरू निकै रहेका छन्। सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्री बेला-बेला सञ्जालमा आफ्ना तस्विर र जनचेतनामुलक भिडियोहरू राखीरहन्छिन्। यसैबिच उनले सञ्जालमा मङ्सिर सकिन लागेकोमा चिन्ता व्यक्त गरेकी छिन्। उनले सञ्जालमा एक तस्विर राख्दै लेखेकी छिन् "मङ्सिर पनि जान लाग्यो पो त !" उनको यो पोस्टमा प्रशंसकहरुले थरिथरिका टिप्पणीहरू गरिरहेका छन्।
.png)