भारतमा कोरोना संक्रमण दर घटे पनि घटेन मृत्यु हुनेको संख्या

काठमाडौँ- भारतमा पछिल्ला केही सातादेखि कोरोनाबाट निको हुनेको दैनिक संख्या एक लाखभन्दा माथि छ। पछिल्लो २४ घण्टामा मात्रै एक लाख २६ हजार संक्रमितले कोरोना जितेका छन्।

अघिल्लो साता उच्च बिन्दूमा पुरेर ओरालो लागेको कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण दर अहिले घटेको छ। पछिल्लो एक दिनमा मात्रै ४८ हजार ४८१ जना संक्रमित थपिएका छन् भने ८०४ जना संक्रमितको मृत्यु भएको छ। संक्रमण दर घटे पनि मृत्यु हुनेको संख्या भने घटेको छैन। भारतमा हाल सकृय संक्रमितको संख्या ६ लाख १९ हजार छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×