काठमाडौं - आजबाट नेपालमा सुरु भएको टी-२० विश्वकप फाइनल एसिया छनोटको पहिलो खेलमा सिंगापुरको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका छन् ।
उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका हुन् ।
सिंगापुरको कप्तानसमेत रहेका दत्त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन् ।