अमित बरालको गीत 'रानी' सार्वजनिक

काठमाडौँ। अमित बरालको आवाज रहेको गीत 'रानी' सार्वजनिक भएको छ। गीतमा पुष्पन प्रधानको संगीत, कमल रेग्मीको शब्द तथा गीतका संगीत प्रोड्युसर सुमित विश्वकर्मा रहेका छन्।  बिबेक रसाइलीको निर्देशनमा तयार भएको गीतको भिडियोमा अमित बराल र इशा बरालको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'भिजुअल आर्ट्समा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×